एकाउन्नऔं स्तरीय बसोबासयोग्य शहर लण्डन

लण्डन । विश्वका उत्कृष्ट अनि स्तरीय पचास शहरहरुको नामहरु, इकोनोमिक्स इन्टेलिजेन्स युनिटको एक विश्वव्यापी अनुसन्धानबाट भर्खरै सार्वजनिक गरिएका छन् । दुःखको कुरा, यी पचासवटा शहरहरुको लाइनभित्र, लण्डन शहर पर्न सकेको छैन । शहरी स्वास्थ्य स्तर, कला तथा संस्कृति, पर्यावरण तथा शहरीकरणका संरचनाहरुलाई विशेष ध्यान दिएर विभिन्न शहरहरुको सर्वेक्षण गरिएको हो । क्यानडाको भ्यानकुभर ९८ प्रतिशत…