लण्डन । हालै दिवंगत भएका प्रख्यात गायक कुमार कान्छाको परिवारलाई स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको संयोजनमा रु १ लाख एक रुपैयाँ सहयोग प्रदान गरिएको छ । आज बुधवार राजधानीमा आयोजित विशेष कार्यक्रममा आयोजक संस्थाको तर्फबाट एनआरएन यू.के.का सल्लाहकार डा. पदम सिंखडाले सुप्रसिद्ध नायक राजेश हमाललाई सो रकम प्रदान गरे । अर्गनाइजेशन फर नेप्लिज…