जंगलका हराउँदै गएका आदिवासीहरु क्यामेरामा कैद

लण्डन । नेपालको राउटे जातिका मानिसहरु सरह सभ्य दुनियाँबाट छुट्टै आदिम मानिसहरुले झै जीवनज्ञापन गर्ने रेनफरेस्टभित्र बसोबास गर्ने अलग्गै आफ्नै संसारमा रमाउने, आधुनिक संसारबाट सम्पर्कविहीन् ब्राजिलका भित्री जंगलका आदिवासीहरुलाई जहाजबाट खिचिएका तस्वीरमार्फत उस्तै हजारौं वर्षको स्थितिमा रहँदै आएका जानकारी प्राप्त भएको छ । उनीहरु बसोबास गर्ने जंगलमाथिबाट हवाइजहाज उड्दै गरेको देखेर शरीरको छालाभरि रातो रंगको…