स्टेजमै देखाइदिइन् रेजिनाले -राजन घिमिरे

'उमेर सानो, उचाइ पनि सानो र शरीर पनि सानो । अनि यस्तीले के गर्लिन् एक्सन रोल ।' यो आरोप हो नायिका रेजिना उप्रेतीलाई । आफूमाथि आएका यस्ता आरोपको भने रेजिनाले खेलेर नै खण्डन गरि्छन् । 'उहाँहरूले भनेको कुरा सही नै होला । तर, मेरो मन भने सधैं उचो नै हुन्छ उहाँहरूप्रति,' रेजिनाले भनिन् । आफ्नो…