-वसन्तराज कुँवर यो हप्ता सुडान घोटालामा नाम आएका पूर्वसचिव उमेश मैनाली र पूर्वप्रहरी प्रमुख ओमविक्रम राणाको अन्तर्वार्ताहरू जनसमक्ष आए । सुडान घोटाला नेपालमा मात्र नभई संसारमै चर्चा कमाएको भ्रष्टाचारको सत्य कथा हो । त्यसका नायकहरू भनाँै या खलनायक कृष्णप्रसाद सिटौला, उमेश मैनाली र ओमविक्रम राणाले पनि राम्ररी चर्चा पाएका छन् । यस्ता चर्चित पात्रहरू जब…