लण्डन । गत शनिवार, ०८ जनवरी २०११को दिन नव वर्ष २०११ सालको आगमनको सुखद अवसर तथा तमूहरुको ल्होछारको उपलक्ष्यमा शहीद उधमसिंह स्मारक, एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा दक्षिणपूर्व क्षेत्रीय लण्डन तमू धिं ईकाइको ल्होछार कार्यक्रम बडो उल्लास र खुशियाली मनाएर सम्पन्न गरेको थियो । तमूहरुको महानचाड पौष १५मा मनाउने गर्छन्, तर, बेलायतको बसाइ र यहाँको अनुकुलतालाई…