सञ्चारकर्मी तथा अधिकारकर्मी बन्दना राणा हालै संयुक्त राष्ट्रसङ्घको महिला, शान्ति र सुरक्षासम्बन्धी कार्यक्रमको एसिया प्यासिफिक सल्लाहकार समितिमा मनोनीत हुनुभएको छ । सञ्चारिका समूहकी पूर्वअध्यक्ष बन्दना हाल 'साथी’ संस्थाकी अध्यक्ष हुनुहुन्छ । ँसाथी’ महिलामाथि हुने हिंसाविरुद्ध नेपालमा काम गर्ने पहिलो सामाजिक संस्था हो । प्रस्तुत छ महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस र १६ दिने अभियानका क्रममा…