भू.पू.सैनिकहरुले स्कुलहरुमा पढाउने

लण्डन । हिजो थाहा लागेअनुसार अबदेखि सैनिकहरुलाई शिक्षकको प्रशिक्षण दिएर स्कुलहरुमा अनुशासन कायम गर्न र युवाहरुलाई अभिप्रेरित गर्ने अभिप्रायले स्कुलहरुमा पढाउन लगाउने जानकारी प्राप्त भएको छ । आर्मीका अफिसरहरुलाई शिक्षक तालिमको माध्यमबाट पढाउने क्षमता भएकाहरुलाई छनोट गरिनेछ र कार्यरत सैनिकहरुको डिग्री छैनभने शिक्षक पदकालागि योग्य बन्नको लागि तीन वर्षको बदलामा दुई वर्षको शिक्षक तालिम दिइनेछ…