उत्तरले आक्रमण गरे, दक्षिणद्वारा हवाइ हमला गर्ने

लण्डन । दक्षिण कोरियाको निमित्त रक्षामन्त्रीले यदि अब उत्तर कोरियाले दक्षिण कोरियामाथि हमला गर्दछ भने बदलामा दक्षिण कोरियाबाट ठूलो कारवाही गर्दै हवाइ हमला गरिनेछ भनेर प्रतिज्ञा गरेका छन् । किम् क्वान जीनले पार्लियामेन्टमा प्रश्नोत्तरमा उक्त कुरा सम्प्रेषण गरेका हुन् । उत्तर कोरियाले दुई देशको बीचमा रहेको विवादित समुन्द्री सीमाक्षेत्र नजिकैको द्विपमा अघिल्लो सप्ताह गोलाबारी गरेर…