क्यान्सर निर्मुल पार्ने दवाइ

लण्डन । बेलायती वैज्ञानिकहरुले निकट भविष्यमा क्यान्सरकोष्ठ निर्मुल पार्ने पिल उपलब्ध हुनेछ भनेर समाचार प्रकाश पारेका छन् । भ्याक्सिनमा कार्यरत् विज्ञहरुको भनाइअनुसार उनीहरुले डीएनएसम्बन्धी महत्वपूर्ण कारक पत्ता लगाउन पहिलोचोटि सफलता प्राप्त गरेका छन् । कतिपय क्यान्सरकोष्ठहरु आफै नष्ट भएर जान्छन् र कोशिकाहरुबाट पुनः क्यान्सरकोष्ठहरु निर्माण हुन सक्तैनन् । विज्ञहरुको अनुसन्धानमा ती क्यान्सरकोष्ठहरु पत्ता लगाई क्यान्सरकोष्ठलाई…