-चन्द्रबहादुर खड्का वृद्धावस्था मानव जीवनको सबभन्दा कठिन अवस्था हो । शरीरका अङ्ग-प्रत्यङ्गहरू शिथिल भई काम गर्न छाड्ने, आय-आर्जन गर्न असमर्थ हुने, रोग व्याधिहरूको प्रतिरोध गर्ने शक्ति क्षीण हुन गई (more…)