नायिकाको अर्कै खेती -राजन घिमिरे

सिनेमामा अभिनय त यिनको सौख मात्र हो । यिनले राम्ररी बुझेकी छिन् । 'सिनेमामा हिरोइन भएर लामो समयसम्म टिक्न सकियो भने रामै्र हो, नत्र यता त उताको भइन्छ,' सुनिता गन्धर्वले भनिन् । सुनिताका बाबु रेडियो नेपालमा रामै्र सङ्गीतज्ञ हुन् तर उनी भने मोडलिङमार्फत सिनेमाको नायिका बन्नतिर लागिन् । सुनिता पहिलोपटक नायिका बनेको चलचित्र हो यतीको…