बाजको ठूलै समूहले हवाईजहाजमा यात्रा गरिरहेको तस्बिर हालै सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । साउदी अरबका राजकुमारले असीवटा बाजका लागि प्लेनमा सिट बुक गराएका थिए, त्यसैको तस्बिर खिचेर कसैले सोसल मिडियामा सेयर गरिदिँदा त्यो भाइरल नै हुन पुग्यो । प्लेनमा अन्य यात्रुलाई डिस्टर्भ नगरुन् भन्ने हेतुले बाजलाई शान्त राख्न तिनीहरूलाई हुड्स पहिराइएको थियो, जसले गर्दा…