मृत्युको मलामी जाने बेला पोलडान्सर भेला गरी डान्स प्रदर्शन गरेको सुन्दा अनौठो नलाग्ने कुरै भएन । घटना ताइवानको हो । हालै त्यहाँका एक लोकल तहका नेता ७६ वर्षीय तुङ स्याङको मृत्यु भयो । उनको शवलाई दाहसंस्कारको निम्ति लैजाने क्रममा पचास पोलडान्सर युवतीलाई उतारियो । रङ्गीचङ्गी पारेर सिँगारिएका जिपहरूमाथि उभिएर उनीहरूले बाटोभरि धुमधामका साथ पोलडान्स प्रदर्शन…