आफ्नो दैत्याकार शरीरका निम्ति कहलिएका फ्रान्सका आन्द्रे द जाइन्ट विश्वकै आठौँ आश्चर्यको रूपमा समेत पुकारिन्थे । भारी शरीरकै कारण रेस्लिङलाई पेसा बनाएका आन्द्रे एक सिने–एक्टर पनि थिए । ७ फुट ४ इन्च उचाइ र २ सय २७ किलो तौल रहेका आन्द्रेको निधन भएकै चौबीस वर्ष हुन लाग्यो, तर यतिका वर्षपछि विश्वकै सबभन्दा ठूला सराबीको रूपमा…