सुनको ट्वाइलेटमा मान्छेका भीड

सुनौलो नोभेम्बर १९ लाई संसारभर ‘वल्र्ड ट्वाइलेट डे’को रूपमा मनाइयो । न्युयोर्कवासीले चाहिँ यस दिनलाई विशेष तरिकाले मनाउने भन्दै महँगो विधि अपनाए । जब दिवसको नाम नै ‘ट्वाइलेट डे’ छ भने किन विशेष ट्वाइलेट प्रयोग नगर्ने भन्ने सोचका साथ उनीहरूले १८ क्यारेट गोल्डबाट बनेको कमोड तयार गर्न लगाए । १.७ मिलियन डलर खर्च गरेर निर्माण…