लण्डन । नेपाल छोडेको जुगौं भए पनि नेपाली परम्पराहरुलाई विदेशी आँगनमा पनि ज्युँका त्युँ ब्युँताउन नेपालीहरु खासगरी लण्डनमा लालायित देखिएका छन् । हिजो आइचतबारका दिन लण्डनका विभिन्न स्थानहरुमा नेपालीहरुले फागू पूर्णेको रंगीन पर्व परम्परारागत रुपमा मनाए । हिजोकै दिन, बंगलादेशको चटगाउँमा भएको विपश्व ट्वेन्टी-ट्न्वेटी क्रिकेटमा हंगकंगलाई ८० रनको व्यापक अन्तरले हराएर नेपाली क्रिकेट खेलाडीहरुकाले पाएको…