तीन जन्माउने निर्देशकमाथि बज्रपात एक बच्चा नीतिमा केही खुकुलो तुल्याउने प्रक्रिया चलेको भए पनि चीनले अहिलेसम्म सो नीतिलाई अत्यन्त कडाइका साथ पालन गरेको पाइएको छ । सो नीतिका कारण चीनका एक चर्चित फिल्म डाइरेक्टर नराम्रोसँग फसेका छन् । झाङ यिमोउ नामक फिल्म निर्देशकले उक्त नीति तोडेर तीन सन्तान जन्माएको आरोपमा चिनियाँ सरकारले १२ लाख अमेरिकी…