संविधान जारी हुनेबित्तिकै राष्ट्रपति परिवर्तन

संविधानसभा निर्वाचनको अन्तिम परिणाम आइसक्दा नसक्दै नेकपा एमालेभित्रबाट राष्ट्रपति परिवर्तनको पहल सुरु भएको छ । सरकारको नेतृत्व काङ्गे्रसले गर्ने भएपछि राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको आशय रहेको बुझिन्छ । पुरानो संविधानसभाले चुनेको राष्ट्रपति नयाँ संविधानसभाले बदल्नुपर्ने सन्देश एमालेले विभिन्न माध्यमबाट काङ्गे्रस नेतृत्वलाई दिइरहेको छ । एमालेको यसप्रकारको व्यवहारलाई काङ्गे्रसले स्वाभाविक रूपमा लिइरहेको छैन । नेपाली काङ्गे्रस…