काठमाडौं । ‘एक थुकी सुकी, हजार थुकी नदी’ आहानलाई चरितार्थ गर्दै दिलशोभा श्रेष्ठले हाल ३९ जना आमाहरुलाई आश्रय दिइरहेकी छन् । केही बर्र्Èअगाडि स्थापित ‘आमाघर’लाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन उनले थोरै संघर्È गर्नुपरेन । केही बर्Èयता मिडियामा उनको निस्वार्थ सामाजिक कामबारे चर्चा हुन थालेपछि देश–विदेशबाट आउने आर्थीक तथा भौतिक सहयोगले हाल एक नमुनाको रुपमा आमाघर…