नेविसंघ बेलायतमा विवाद

अध्यक्षमा भण्डारी र घिमिरेको आ-आफ्नै दावी लन्डन । नेपाल बिधार्थी संघ यूकेमा अध्यक्षको विषयलाई लिएर नेताद्धय अध्यक्ष कुशल घिमिरे र उपाध्यक्ष उमेश भण्डारीले आआफ्नो दावी प्रस्तुत गरेका छन् । केन्द्रिय सदस्य एञ्जिला न्यौपानेले आफूलाई अध्यक्षको पत्र थमाएको घिमिरेले बताए भने अर्का केन्द्रिय सदस्य लीलाबल्लब दाहालले आफुलाई केन्द्रिय कार्यसमितिको निर्णयवमोजिम अध्यक्षको जिम्मेबारी सुम्पिएको उपाध्यक्ष भण्डारीले जिकिर…