दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको ल्होछार कार्यक्रम

लण्डन – दिसम्बर ३० को दिनमा तमुधिं यूके र पे ल्हु संघ यूकेको ल्होछार कार्यक्रम पछि ४ जनवरी २०१४को दिनमा प्लमस्टिड स्थित एसियन कम्युनिटी सेन्टरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डन एकाईले नयाँ वर्ष २०१४ र त (घोडा वर्ग) ल्होछारलाई स्वागत गर्दै बडो हर्षोल्लासको साथ मध्यरातसम्म नयाँ वर्ष मनाएको थियो । यो ल्होछार कार्यक्रम समाजका अध्यक्ष क्या.रि.…