आजको पञ्चाङ्ग एवम् राशिफल (२० श्रावण २०८२ मंगलबार, ५ अगस्ट २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २० गते तद्अनुसार सन् २०२५ अगस्त ५ तारिख मंगलबार श्रावण शुक्ल पक्षको एकादशी तिथि ज्येष्ठा नक्षत्र १०ः५७ पर मूल नक्षत्र ऐन्द्र योग बव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा १०ः५७ बजेसम्म वृश्चिक राशिमा त्यसपछि धनु…