आजको पञ्चाङ्ग एवम् राशिफल (२९ माघ २०८१ मंगलबार, ११ फरवरी २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २९ गते तद्अनुसार सन् २०२५ फरवरी ११ तारिख मंगलबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि तिष्य नक्षत्र आयुष्मान योग गर करण ०ः४३ पर भद्रा करण आनन्दादिमा प्रवद्र्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…