✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ माघ ३ गते तद्अनुसार सन् २०२५ जनवरी १६ तारीख गुरुवार माघ कृष्ण पक्षको तृतीया तिथि अश्लेषा नक्षत्र १२ः८ पर मघा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा १२ः८ बजेसम्म त्यसपछि सिंह…