✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १८ गते बिहीबार, तद्अनुसार सन् २०२३ जुन १ तारिख । ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि स्वाती नक्षत्र वरियान योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११…