✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख २३ गते शनिबार तद्अनुसार सन् २०२३ मे ६ तारिख ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि विशाखा नक्षत्र व्यतिपात योग बालव करण आनन्दादियोगमा शुभ योग चन्द्रमा तुला राशिमा १५ः५८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…