- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ३ गते आइतबार तद्अनुसार सन् २०२२ दिसम्बर १८ तारिख पौष कृष्ण पक्षको दशमी तिथि चित्रा नक्षत्र शोभन योग वणि करण आनन्दादियोगमा पद्म योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५० बजे र सूर्यास्त…