आजको पञ्चाङ्ग एवम् राशिफल (१६ पौष २०७९ शनिबार, ३१ डिसेम्बर २०२२)

- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं.२०७९ पौष १६ गते तद्अनुसार सन् २०२२ दिसम्बर ३१ तारिख शनिबार पौष शुक्ल पक्षको नवमी तिथि रेवती नक्षत्र परिघ योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा १६:४० बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…