अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएकी छिन् । तर, निर्वाचनमा सक्रियताका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने भने उनको भनाइ छ । प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रसारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्, ‘म निर्वाचनमा…