अन्तरविचारहरू

प्रचण्ड नालीमा झरिसके– सीपी गजुरेल (उपाध्यक्ष, नेकपा–माओवादी) ० तपाईंको पार्टीभित्र प्रचण्डकै पछि लाग्ने सोच विकसित हुँदै छ भनिन्छ नि, यस्तो अवस्था आएको हो र ? – कुनै सार्वजनिक कार्यक्रममा हाम्रा पार्टीका नेताहरूको भेट प्रचण्डसँग भएको र त्यहाँ पार्टी एकताबारे हल्काफुल्का सन्दर्भ कसैले उठाएको आधारमा यस्ता सवाल पैदा भएका होलान् । वर्तमान परिस्थितिका आधारमा भन्नुपर्दा त…