अन्तरविचार

कछुवालाई कसरी चिल भन्ने ?– अर्जुननरसिंह केसी (नेपाली काङ्ग्रेसका नेता) ० प्राकृतिक प्रकोपबाट पीडित जनतालाई सरकारले उचित राहत प्रदान गर्न सकेन भन्ने जनगुनासो छ, तपाईं सत्तारुढ दलको एक नेताका नाताले के भन्नुहुन्छ ? – प्राकृतिक प्रकोपले ठूलो जनधन क्षतविक्षत तुल्याएको छ, त्रासदी नै पैदा गरेको छ । यस्तो परिस्थितिमा समस्त जनता नै आ–आफ्नो ठाउँबाट मद्दतमा…