देशको सीमाभित्र प्रजातन्त्र सीमित नहोस् :: अभय कुमार

अभय कुमार औपचारिक जिम्मेवारीका दृष्टिले नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव हुनुहुन्छ । उहाँले दूतावासमा रहेर एक कूटनीतिकका रूपमा पे्रस, सूचना, संस्कृति र शिक्षा विभागको काम हेर्ने गर्नुभएको छ । तर, अभयको परिचय एक कूटनीतिज्ञका रूपमा मात्र सीमित छैन । दार्शनिक गुणका उहाँ कवि हुनुहुन्छ, चित्रकारितासमेत गर्नुहुन्छ र एक बहुप्रतिभाशाली व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । अभयले…