अन्तरविचार : डा. नारायण खड्का

० चार दलभित्रकै नेताहरूबाट निर्वाचन सार्ने कुरा आउन थाल्यो, यतिबेला के काङ्ग्रेस पनि निर्वाचन सार्ने पक्षमा उभिन सक्छ ? – सार्नैपर्छ भन्ने कुरा आउँदैन । यो सापेक्षिक कुरा हो । यदि नेकपा–माओवादीले मङ्सिर १५ भित्र निर्वाचन गर्दा भाग लिन तयार छु भन्ने सार्वजनिक अभिव्यक्ति दिएर वार्तामा बस्छ भने अध्यक्ष खिलराज रेग्मीज्यूले निर्वाचनको हकमा, देश र…