मधेसका मुद्दा त जहाँको त्यहीँ छन् —जेपी गुप्ता आनन्द

० तपाईं १३ महिनाको जेल बसाइपछि रिहा हुनुभएको छ, जेलबाट नेपालको राजनीतिलाई कसरी हेर्नुभयो ? – एक वाक्यमा भन्नुपर्दा नेपालको राजनीति सबैले अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेन । राज्यको रूपान्तरण या राज्यको विद्यमान ढाँचालाई परिवर्तन गर्नेगरी जे–जस्ता आन्दोलन भए, संविधानसभाले जुन प्रतिबद्धता जनाएको थियो त्यो अगाडि बढ्नुको साटो त्यसलाई पछाडि धकेल्ने काम नै यसबीच भएको…