उम्मेदवार चयनमा काङ्ग्रेस-प्रवृत्ति

स्थानीय तह निर्वाचनको ज्वरो उत्रिन नपाउँदै राजनीतिक दलहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चटारोमा परेका छन् । संवैधानिक बाध्यतालाई कुल्चने धृष्टता नगरी निर्वाचनको तयारीमा लाग्नुलाई दलहरूको एक सकारात्मक कदम मान्नुपर्छ । आफूलाई जस्तो अनुकूल पर्छ त्यसअनुसार दुई–चारजना नेता बसेर ऐनकानुन र विधान नै फेर्न हिच्किचाहट नदेखाउने महारोगबाट दलीय नेतृत्व बिस्तारै मुक्त हुँदै गएका रूपमा यसलाई लिनु…