राष्ट्रिय सरकारको आवश्यकता

वर्तमान पुस्ताले व्यहोर्नुपरेको सम्भवतः अहिलेसम्मकै सबभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिप्रदत्त त्रास एवम् अभिशापबाट क्षतविक्षत बन्न पुगेको नेपाली जनमानस अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । विपत्तिको सामना गर्ने सवालमा सरकारले राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको गुनासोयुक्त टीका–टिप्पणी दिनानुदिन बढ्दै छ । दूरद्रष्टा, सÔम, सबल, गतिशील र सम्पूर्ण देशलाई नै एकताबद्ध गरेर नवनिर्माण अभियान परिचालन…