सामाजिक सञ्जालमा ‘हेट स्पीच’ : अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता

ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समूदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोगले मुलुकमा द्वन्द्व सिर्जना गर्ने सम्भावना बढ्दै गएकाले अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता देखिएको छ । ✍ बबिता बस्नेत हामीकहाँ केही समययता समाजिक सञ्जालमा ‘हेट स्पीच’को ब्यापक प्रयोग भइरहेको छ । कुनैपनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकार्काको सद्भाव मेट्न खोज्ने अभिब्यक्ति ‘हेट स्पीच’…