मिडियामा के हुँदैछ ?

कुनै क्षेत्र असुरक्षित भए त्यो क्षेत्र किन असुरक्षित छ, कसका कारणले असुरक्षित छ ? भनेर प्रश्न उठाउने र खोजी गर्नुपर्ने मिडियामै काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूले आफ्नै सहकर्मी र सिनियरहरूबाट असुरक्षित महसूस गर्छन् भने त्यसलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । हाम्रा समाचार कक्षहरू नै सुरक्षित भएनन् भने हामीले अरुको सुरक्षाका लागि उठाएको आवाजको विश्वास कसले…