नेपालका आदिवासी गुरुङहरुबारे छोटो चर्चा

-सुमल कुमार गुरुङ, प्रारम्भ मैले भर्खरै लोकार्पण गरिएको तमु, गुरुङजातिको उत्पति र धर्म-संस्कृति नामक पुस्तक एकजना मित्रबाट प्राप्त गरें । पुस्तककी लेखिका श्रीमती होमा गुरुङ (थकाली) ज्युले धेरै प्रयास गरेर पुस्तकलाई अनुसन्धानमुलक बनाउने प्रयास गरेकीछिन् । अहिलेसम्मका गुरुङहरुसम्बन्धी लेखिएका पुस्तकहरुको थप अनुसन्धान गरेर गुरुङहरुको आस्था र इतिहासलाई मूर्तरुप दिने प्रयास गरेकी छिन् । यसैगरी गुरुङ…