संविधानचाहिँ कहिले त ?- बबिता बस्नेत

२०६३ सालमा संविधानसभाको घोषणा गरिएपछि ऐतिहासिक संविधानसभाबाट बन्ने संविधानले मुलुक नयाँ युगमा प्रवेश गर्ने बताइयो । त्यसपछिका धेरै क्रियाकलाप संविधानसभाको निवाचनमा केन्द्रित भए, संविधानसभाको बारेमा प्रचार-प्रसार प्रमुख कार्य रह्यो किनभने संविधानसभाको निर्वाचन घोषणा गरिँदा अधिकांश नागरिकलाई संविधानसभाको बारेमा अलिकति पनि जानकारी थिएन । मिडियामार्फ धेरै कार्यक्रम गरिए, तालिम, गोष्ठी, छलफल, अन्तरक्रियाजस्ता कुराहरूको बाढी नै आयो…