गोवध र धर्मनिरपेक्षता

यसकारण अपरिहार्य छ हिन्दुराष्ट्र अमेरिका र अस्ट्रेलियामा कुकुरको मासु खान बर्जित छ । सांस्कृतिक हिसाबले ‘घोडा’ तथा राष्ट्रिय पंक्षी भएको नाताले ‘चील’ खान अमेरिकामा बर्जित छ । त्यस्तै साउदी अरब, कतारलगायत मुस्लिम देशमा सुंगुर खान बर्जित छ । ✍ नरोत्तम श्रेष्ठ यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्…