नेपालको शान्तिप्रक्रिया र विदेशी गुहार्ने कुरा

दिल्लीमा भएको १२बुँदे सहमतिमार्फत माओवादीको नेतृत्वले जनयुद्धको बिसर्जन गरेको थियो । ०६३ मा मुख्यतः काङ्ग्रेस र माओवादीले शान्ति सम्झौता गरेका हुन् । तर त्यो सम्झौताको उनीहरूले नै पालना गरेनन् । १७ वर्षअघि भएको शान्ति सम्झौतालाई टुंगोमा पुऱ्याउने भन्दै फेरि संयुक्त राष्ट्रसंघमार्फत नेपालमा विदेशीलाई गुहार्ने काम भएको छ । ✍ डा. केशव देवकोटा विडम्बनाको विषय छ,…