एमालेमा नोकरसाही जनवाद ?

चिनियाँ राष्ट्रपतिले धन सम्पत्तिमा अपहत्ते गरेर लाग्नेलाई पार्टी छाड्न र पार्टी प्रवेश नगर्न सुझाएजस्तै मदनले पनि गर्नुहुन्थ्यो । आर्थिक नैतिक रूपमा भ्रष्टहरू पार्टीमा खुरुखुरु लिस्नो लगाएर माथि चढाइँदैन थियो । ✍ प्रा.डा. वद्रीविशाल पोखरेल जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनका क्रममा स्थापित रुढीग्रस्त कतिपय विचार, धारणा र मान्यताहरू तोडिदिनुभयो । उहाँले पाँचौ राष्ट्रिय महाधिवेशन पहिलेझैँ गोप्यतम्…