स्वर्णयुगको अँध्यारो पाटो

विश्वले नेपालको जनसाङ्खिक सूचक हेर्दा स्वर्ण युगमा देख्छन् तर स्वर्ण युगभित्रको अध्याँरो पाटो कसले देख्ने ? नेपाली श्रमिकले पठाएको रेमट्यिान्सको धिपधिपे उज्यालोबाहेक स्वर्ण युगमा गर्व गर्नलायक कुरा नेपालले पाएको छैन । जन्मदरको घट्दो ग्राफ र विदेश जानेको लम्बिदो रेखा देख्दा लाग्छ- नेपाल कुनै ‘डि पपुलेटेड’ देशका रुपमा दर्ज हुने पो हो कि ! ✍ चेतन…