‘केही पात्रको स्वार्थले काङ्ग्रेसमा सर्वनाश हुनसक्छ’

पौडेल राष्ट्रपतिमा जान तयार, उहाँलाई राष्ट्रपति बनाउन काङ्ग्रेसका आमनेता तथा कार्यकर्ता पनि तयार, गठबन्धन पनि सहमत भएको वर्तमान अवस्थामा काङ्ग्रेसभित्रका केही व्यक्तिको लालच, स्वार्थ र अपारदर्शी खेलले पौडेललाई राष्ट्रपति वा प्रधानमन्त्री हुन मात्र रोकेको छैन बामगठबन्धन बन्न सक्ने वैकल्पिक परिस्थिति निर्माण पनि गरिदिएको छ । त्रिभुवनचन्द्र वाग्ले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देखिएको अन्यौलले वर्तमान गठबन्धनको…