विश्वमा व्यापक इशाइकरण भइरहेको अग्रणी मुलुकमा नेपाल पनि पर्दछ । नेपालका सबैजसो ठुला राजनीतिक दलहरूको कुनै न कुनै क्रिश्चियन मिसनरिजहरूसँग निकट सम्बन्ध रहेको पाइन्छ । यसप्रकार नेपालको राजनीति हेर्दाहेर्दै पश्चिमा प्रभावमा गइरहेको र सनातनी संस्कृतिमा पनि विचलन आइरहेको कुरा पक्कै पनि हिन्दुवादी नेता नरेन्द्र मोदीलाई मनपरिरहेको छैन । ✍ उज्वल उत्सर्ग नेपालमा आश्विन-कार्तिक महिना चाडपर्वमय…