आर्थिक उदारवादले नियोजन गरेको राष्ट्रिय अर्थतन्त्रलाई पुनर्जीवन दिने विषयमा राष्ट्रिय बहस नचलाउने, दलाल पुँजीवादको विरुद्ध ‘चुँ’सम्म नगर्ने, आर्थिक नीतिलाई राजनीतिक एजेन्डासम्म बनाउन नचाहने र नसक्नेहरू मिसन ८४ भन्दै हिँड्नुले हाइब्रिड परिवर्तनको मुखिया खुसीले झुम्नु स्वाभाविक छ । ✍ दीपेन्द्र पाण्डे भनिन्छ, हरेक राजनीतिक परिवर्तनले स्थायित्व प्राप्त गर्न जनताको आर्थिक हैसियत र जीवनशैलीमा औचित्यपूर्ण परिवर्तनको जरुरी…