हामी अहिले पनि राजावादी र गणतन्त्रवादी भएर विभाजित भएका छौँ । वास्तवमा भन्ने हो भने यी दुवै शक्तिलाई देश र जनता चाहिएको होइन केवल सत्ता र शक्ति मात्रै चाहिएको हो । अतः स्मरण रहोस् कुनै पनि व्यवस्था साधन हो साध्य होइन, समाधान त नेतृत्वले गर्ने हो । अब त्यसको खोजीमा लागे मात्रै देश सकारात्मक दिशामा…