दलहरूका निम्ति गणतन्त्र फगत् देखाउने दाँत ?!

पूर्वराजाकै उपस्थितिमा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा भएको प्रदर्शन र नाराबाजीले राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय प्रचार पायो । त्यतिबेला आफूलाई १२बुँदे सहमतिका संगठक र ०७२ को संविधान तथा वर्तमान राजनीतिक ब्यवस्थाको संरक्षक बताउनेहरू कुन दुलामा लुके ? धेरैका लागि जिज्ञासाको विषय बन्यो । ✍ डा. केशव देवकोटा नेपालमा बेलाबखत विचित्रका राजनीतिक गतिविधि हुने गर्दछन् ।…